निर्वाचनको सुरक्षा अनुगमन तथा स्थानीय प्रशासनसँग छलफलका लागि तराई पुगेका शर्माले शनिबार बाराको सिमरामा पत्रकारहरुसँग तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको बताए ।
स्थानीय तहको निर्वाचनमा मतदाताले सुरक्षित मतदान गर्न पाउने वातावरण मिलाउन सुरक्षा निकाय जुटेको उनको भनाइ छ ।
गृहमन्त्री शर्माले राजनीतिक दलहरुबीच सहमति भए अझै संविधान संशोधन हुनसक्ने उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्