Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पाँच महिनादेखि हुम्लामा खाद्यान्नको अभाव


0
Shares

पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चाडपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिए । रासस