Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

उपचारकाक्रममा अस्पतालमा रहेका बसका सहचालक नवराज विकको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । अरु २९ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमा तादी गाउँपालिका नर्जामन्डपका ६७ वर्षीया ठूलीमाया तामाङ, ४५ वर्षीया लक्ष्मी न्यौपाने, रालुकादेवीका २२ वर्षीया सविता तामाङ, विदुर नगरपालिका वडा नम्बर–९…