दिवसको अवसरमा शिक्षा मन्त्रालयले आज ३५२ जनालाई विद्याभूषण र विद्यापदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदक प्रदान गरेकी हुन् । ‘क’ श्रेणीका २१५, ‘ख’ श्रेणीका ८२ र ‘ग’ श्रेणीका २८ जना विद्यार्थीलाई विद्याभूषण पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीले स्नातक तहको नेपाल छात्रा विद्यापदक २४ जनालाई र प्रमाणपत्र तहको नेपाल छात्रा…