Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


सार्वजनिक शिक्षा सुधार गर्न नयाँ अवधारणा सार्वजनिक

काठमाडौंमा कार्यक्रम गरी अभियानले विद्यार्थीको तुलनामा शिक्षक कम भएको, गुणस्तरीय शिक्षा नभएको, शिक्षामा निजीकरण भए पनि सबैका लागि समान नभएको तर्फ ध्यानाकर्षण गराएको छ । कार्यक्रममा पूर्वमन्त्री गगन थापाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको ड्रेस हेर्दै चिन्न सकिने भन्दै यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले शिक्षामा सबैको सहज पहुँच आवश्यक रहेको बताए ।…