Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


शान्ति सुरक्षाका बारेमा सार्वजनिक सुनुवाई गरी सुझाव संकलन

सिन्धुलीमाडीमा सञ्चालन गरिएको सार्वजनिक सुनुवाईमा सामाजिक अपराध नियन्त्रण, कानुनी शासनको पालना, नागरिक सुरक्षालगायतका विषयमा सरोकारवालाहरुले विभिन्न सुझाव दिएका छन् । कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले समाजलार्ई सुरक्षा र समृद्धितर्फ लैजान प्रहरी, कर्मचारी प्रशासन, राजनीतिक दल र नागरिक समाज एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले चाडपर्व नजिकिँदै गर्दा अपराधिक घटना वृद्धि हुनेतर्फ सचेत…