सिन्धुलीमाडीमा सञ्चालन गरिएको सार्वजनिक सुनुवाईमा सामाजिक अपराध नियन्त्रण, कानुनी शासनको पालना, नागरिक सुरक्षालगायतका विषयमा सरोकारवालाहरुले विभिन्न सुझाव दिएका छन् ।
कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले समाजलार्ई सुरक्षा र समृद्धितर्फ लैजान प्रहरी, कर्मचारी प्रशासन, राजनीतिक दल र नागरिक समाज एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
उनले चाडपर्व नजिकिँदै गर्दा अपराधिक घटना वृद्धि हुनेतर्फ सचेत रहन सुरक्षा निकायलाई निर्देशनसमेत दिए ।










प्रतिक्रिया दिनुहोस्