गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा जाँदा बेपत्ता भएका हुन् ।
तामाङसहित पाँच जना त्रिशूली नदीमा नुहाउन गएकामा चार जना भने सकुशल छन् । बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रासस
7:47 pm, Fri, 8 September 17
गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा जाँदा बेपत्ता भएका हुन् ।
तामाङसहित पाँच जना त्रिशूली नदीमा नुहाउन गएकामा चार जना भने सकुशल छन् । बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्