Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दलदलमा फसेर गैंडा मर्‍यो

दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैंडा आइतबार बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । शनिबार दलदलमा फसेको भेटिएपछि गैंडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैंडालाई जोगाउन नसकिएको पाठकले बताए । साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैंडा फसेको निकुञ्जले जनाएको छ । यही…