भण्डारी सेवा समाजले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको चेक बुझ्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनसँगै मुलुकका सबै समस्या समाधान हुने दाबी गरे । कांग्रेस नेतृत्वको सरकारका बेला जारी भएको संविधान कार्यान्वयन पनि कांग्रेस नेतृत्वकै सरकारले गर्ने भएकाले आगामी निर्वाचन सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।…