२०६६ सालदेखि सुरु भएको यो देवी नाच बुधबार इन्द्रचोकमा प्रस्तुत् गरियो । बुधबारै अजिमाको मूलघरमा सिद्धिपूजा गरी गणहरुलाई नगरपरिक्रमा गराइ इन्द्रचोकमा नाच प्रस्तुत् गरिएको हो । अजिमा गणमा श्वेतकाली, कुमारी, गणेश, भैरव, बाराही, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंहिनी, ब्यांगघिनी, करुणामय, चण्डेश्वरी, महादेव, कुमार, दैत्य, ध्वों र खिचा रहेका छन् । भदौ ३१ गते देवी…