Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


दशैँ–तिहार विशेष सुरक्षा योजना सार्वजनिक, सादा पोसाकमा खटिए प्रहरी

फाइल फोटो महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताइन् । प्रहरीका वृत्त प्रभाग तथा इकाइबाट घरदैलो तथा सचेतनामूलक पर्चा वितरण तथा माइकिङ सुरु…