Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दुईओटा माइक्रोबस ठोक्किँदा ९ जना घाइते, दुई गम्भीर


0
Shares

काठमाडौंबाट भैरहवा जाँदै गरेको लु१ज ३१५० नम्बरको माइक्रोबस र भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ज २७६१ नम्बरको माइक्रो आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

लु१ज २७६१ नम्बरको माइक्रो सडकबाट करिब ३० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।