शनिबार राजधानीमा गरिएको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन हुनुभन्दा ७२ घन्टा अघिदेखि नै सबै सीमानाका बन्द गरिएको जानकारी गराए । उनले अत्यावश्यकीय ठाउँमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको र मतदाताहरु मत दिन आतुर भएको उल्लेख गरे । सरकारको तर्फबाट निर्वाचन आचारसंहिताको उल्लंघन नभएको दाबी गर्दै उनले कसैले गरेको भए निर्वाचन आयोगले कारबाही गर्नसक्ने बताए । निरन्तर…