Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषदको बैठकले बढीमा चार वर्षका लागि राहदानी जारी गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज २ गते तेस्रो चरणको स्थानीय तहको चुनावका लागि आठ जिल्लाका शिक्षण संस्थाहरूमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्र सचिव…