Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


घाँस काट्न गएका दुई जनाको खाल्डोमा खसेर मृत्यु


0
Shares

मृत्यु हुनेहरुमा स्थानीय १२ वर्षीया रिमा कोहार र ३५ वर्षीय इन्द्रावती यादव रहेका छन् । घाँस काट्ने क्रममा खाल्डोमा खसेकी रिमालाई बचाउन गएकी इन्द्रावती पनि सोही खाल्डोमा फसेकी हुन् ।

उनीहरु दुवैको उद्धार गरी जिल्ला अस्पताल तौलिहवा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए ।