Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


दरबारको प्रांगण छोडेर बसन्तपुरको खुला क्षेत्रमा कुमारी दर्शन (भिडियो)

तर, भूकम्पले क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण नहुँदा सम्पदाको सौन्दर्यमात्र हैन, सुरक्षाको चुनौतीसमेत बढेको छ । इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीसँगै भैरव र गणेशको रथयात्रा कुमारीघरबाट बसन्तपुर दरबारको प्रांगणमा पुर्‍याएपछि राष्ट्रप्रमुखदेखि विशिष्ट व्यक्तित्वहरुले अवलोकन गर्ने परम्परा थियो । त्यस अवसरमा लाखे र पुलुकिसी नाच पनि त्यहीँ प्रदर्शन गर्ने गरिन्थ्यो । त्यसको रौनकले इन्द्रजात्रालाई विशिष्ट बनाउन्थ्यो…