Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


हत्याका दुई अभियुक्त पक्राउ

गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहराछेउमा नै मृतावस्थामा फेलापारेको थियो । घटनाको अनुसन्धानकाक्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भनिने वसन्त खड्का र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका…