हरि शर्मा परासी, साउन २३ । साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ बद्रिघाटमा रहेकी ठुलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर नजिकैका एक युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । पीडित बालिका भारतीय हुन् । छिमेकमा पाहुना…