Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


राज्यमन्त्री शर्मालाई साधारण तारेखमा छाड्न अदालतको आदेश

महोत्तरी, साउन २८ । मधेस आन्दोलनकाक्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश नम्बर–२ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । उच्च अदालत जनकपुरको आदेशअनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश–२ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका हुन् । अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन…