दीपक श्रेष्ठ/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, साउन ३० । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐनले समाजमा बढ्दो विकृतिलाई लगाम लगाउन अपराधको सीमामात्र बढाएको छैन, २०२० सालको मुलुकी ऐनले गरेको व्यवस्थामा अझ कडाइ पनि गरेको छ । जुवासँग सम्बन्धित विषयलाई पनि थप दन्डनीय बनाइएको छ । जुवालाई अपराध मानिएको छ । तर, कानुनको छिद्र…