कैलाली । कन्चनपुरको पुनार्वास नगरपालिका स्थित देउराली बजारबाट भारतीय कुखुरा सहित एक जनालाई सशस्त्र प्रहरीे पक्राउ गरेको छ । भारतको सिमावर्ती बजारबाट नेपाल भित्र्याउँदै गर्दा पुनार्वास नगरपालिका वडा नम्बर ११ देउराली बजारबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी हवल्दार भिम बहादुर थापाको कमाण्डमा खटिएको टालीले पुनार्वास नगरपालिका वडा नम्बर ११ भिमबस्ति बस्ने २५ बर्षिय जयराज…