Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


बालिका बलात्कारपछि हत्या भएको १२ दिन वितिसक्दा पनि दोषी पक्राउ परेनन्

-दुर्गा उपाध्याय/ईमेज: कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १२ दिन वितिसक्दा समेत दोषी पक्राउ परेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीय प्रदर्शन गरिरहेका छन् । दोषी पक्राउ नपरेकोमा मृतकका आफन्तसमेत चिन्तित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित यो घर निर्मला पन्तको हो । १२ दिनअघि…