काठमाडौं, साउन १७ । ललितपुर प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चारजना कारोबारीलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले ललितपुरको अफडोलबाट दुईजनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइजेल्याब ३० एम्पुल, नुर्फिनन ३० एम्पुल र फेनारगन ३० एम्पुल बरामद भएको जनाइएको छ । उनीहरुले दिएको सूचनाको आधारमा अरु दुईजना पनि पक्राउ परेको र उनीहरुबाट डाइजेल्याब ७७८ एम्पुल,…