दुर्गा उपाध्याय/ईमेज: कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्न भएका भनिएका व्यक्तिका विषयमा विवाद देखिएको छ । बलात्कारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको र निर्दोषलाई फसाउन खोजेको भन्दै पीडित परिवारले नै आक्रोस व्यक्त गरेका छन् । पन्तको बलात्कार र हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मानसिक रुपमा अस्वस्थ स्थानीय दिलिप सिंहलाई पक्राउ…