Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


८ महिने गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ

मनिष गुप्ता कपिलवस्तु, भदौ १८ । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ पर्सोया बस्ने ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भदौ १२ गते राति १० बजे श्रीमान नभएको समयमा सोही गाउँ निवासी २८ वर्षीय बकन्चु केवटले ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षीय वर्षादी केवटको सहयोगमा आठ…