काठमाडौं, भदौ २१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ । ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरन्जन जटियाको नाममा रहेको शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाइ ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार…