रविन भट्टराई (इमेज) बिर्तामोड, भदौ २६ । झापाको गौरीगन्ज गाउँपालिका–६, देवीगन्जमा मंगलबार बिहान मृत अवस्थामा फेलापरेका व्यापारी खेमराज पौडेलको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पौडेल हत्याको आरोपमा गौरीगन्ज गाउँपालिका–६ का २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा, कमल गाउँपालिका–४ घर भइ दमकमा कपडा पसल सन्चालन…