कैलाली । कैलालीको जोशिपुर गाउँपालिका–१ जोशिपुर बजारमा एकजना किराना व्यापारीको बिहीबार राती हत्या भएको छ । ३५ बर्षीय राम प्रसाद ओझाको किराना पसल भएकै घरमा हत्या भएको हो । मृतक ओझाको घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । उनले प्रहरीले…