Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


व्यापारी ओझाको हत्या आरोपमा तीनजना पक्राउ, ‘पूर्वयोजनाअनुसार नै हत्या’

बिराज रोस्यारा (इमेज) कैलाली, असोज ४ । कैलालीको जोशीपुर गाउँपालिका–१, जोशीपुरबजारका व्यापारी रामप्रसाद ओझा (जैशी)को हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार भनिएका जोशीपुर गाउँपालिका–१ का ४१ वर्षीय गंगाराम चौधरी, सोही ठाउँकै ३८…