Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मुचुल्कामा निर्मलाका बाबुको नक्कली औंठाछाप भेटिएको खुलासा

काठमाडौं, असोज १० । गृहमन्त्री रामबहादुर थापाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धान प्रतिवेदनबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई जानकारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत्को सो समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले हत्यापछि प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बाबुको नक्कली औंठाछाप भेटिएको जानकारी दिए । गत साउन १० गते घटना…