प्रदिप पौडेल पोखरा, असोज १० । पोखरा–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवालाई पक्राउ गरेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै आरोपीलाई पक्राउ गरेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जनभन्दा बढीलाई…