काठमाडौं । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविन गर्न गठीत समितिको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । गृह मन्त्रालयले हिजो साँझ सार्वजनिक गरेको प्रतिवेदन ३७ पृष्ठ लामो रहेको छ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्याको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन…