Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या

बारा, असोज २८ । बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिम्रौनगढ नगरपालिका–३ नयका टोल निवासी धनेश्वर राय यादवको छोरा गुल्लु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो । दीपकलाई असोज २४ गते बेलुकी अपहरण गरिएकोमा गएराति उनको शव गाउँ नजिकैको झाडीमा फेला परेको थियो । प्रहरीले बालक अपहरणको आरोपमा सोही टोलका दुई…