Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


८ महिनाकी बालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

सुनसरी, कार्तिक ४ । नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका–६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महोत्तरी औरही नगरपालिका–१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते सोही स्थानबाट अपहरण गरी जबरजस्ती करणी तथा हत्या गरी फरार साहलाई सुनसरीको कोशी ब्यारेजबाट प्रहरीले पक्राउ गरेको…