Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


राजधानीको महाबौद्धबाट २५ लाख रुपैयाँभन्दा बढी मूल्यको पटाका बरामद

काठमाडौं, कार्तिक ११ । काठमाडौंको महाबौद्धबाट प्रहरीले आज ठूलो परिमाणमा पटाका जफत गरेको छ । तिहारलाई लक्षित गरी ल्याइएको २५ लाख रुपैयाँ भन्दा बढि मूल्यको पटाका जफत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरको टोलीले दुईवटा खेलौना पसलमा छापा मारी उक्त पटाका जफत गरेको हो । साथै खेलौना पसल संचालकद्वय सर्लाहीका अशोककुमार…