काठमाडौं, कात्तिक १४ । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनैजनालाई जेल चलान गरेको छ । वि.सं. २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही कात्तिक १२ गते पक्राउ गरेका झापाका ‘लोप्साङ’ भनिने सोम तामाङ, काठमाडौंका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई बुधबार…