काठमाडौं, कात्तिक १६ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुग्दासमेत छानविन भने शून्यमै छ । प्रहरीले अपराधीसम्म पुग्ने कुनै सूत्र पत्ता लगाउन सकेको छैन । सुरुवाती अनुसन्धानमै त्रुटी भएका कारण अनुसन्धानले सही दिशा लिन नसकेको प्रष्ट भएको छ । अहिले भइरहेको अनुसन्धान पनि सन्तोषजनक नभएकाले हत्यारा पत्ता लाग्नेमा शंका…