Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


जुवाखालबाट झन्डै चार लाखसहित ३३ जनालाई प्रहरीले पक्रियो

भक्तपुर, कात्तिक २४ । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित २५ वर्षीय प्रविण त्वातीले सन्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित रु तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित…