Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


निर्मला हत्याकान्डः राजनीतिक तहबाट दोषी पत्ता लगाउन दबाब भएन

प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज) काठमाडौं, कात्तिक २८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझैपनि पत्ता नलाग्दा पीडित परिवार गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । यस विषयमा जनस्तरबाट दबाब जारी रहे पनि राजनीतिक तहमा भने कुनै पहल भएको पाइँदैन । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै चार महिना पुग्न लाग्दा पनि दोषी…