Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


भारत लैजान लागिएको अवस्थामा तीन महिलाको उद्धार

परासी, कात्तिक २९ । भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगन्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशंकामा उद्धार गरिएको हो । स्थानीय एक सुनिता गुरुङलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । कुवेत लैजाने लोभमा दिल्ली पुर्‍याउन लागेको सूचना पाएपछि…