Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


झारफुक गर्ने निहुँमा ‘बलात्कार’

बर्दिया, कात्तिक १७ । बारबर्दिया नगरपालिका–१०, बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई ‘निको पारिदिन्छु’ भन्दै घरमै आएर पटक–पटक बलात्कार गरेका छन् । गुरुवा (धामी–झाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारका नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाकाअनुसार सुब्बा थारुले राति फोन गरेर यौनसम्बन्ध राख्न दिए झारफुक गरी निको गराइदिने…