Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


प्रहरीमा भर्ती गरिदिने भन्दै ठगी गर्ने पूर्वप्रहरी हवलदार पक्राउ

विवेक खड्का दाङ, भदौ ३१ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गर्ने पूर्वप्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ । लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ…