काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ, नुवाकोटका राम तामाङ, जितेन तामाङ, काठमाडौंको नेपालटार बस्दै आएका वीरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् । प्रहरीले उनीहरुलाई…