Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


सुरक्षागार्ड मृत भेटिए

मोरङ, भदौ ३ । मोरङ, विराटनगर–२, धरानरोड विक्की हार्डवेयरमा कार्यरत् सुरक्षागार्ड विराटनगर, पिपलचोकका ५० वर्षीय टंक भट्टराई मृत फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाकाअनुसार आइतबार बिहान ९.४५ बजे हार्डवेयरका कामदारले पसल खोल्नेक्रममा सुरक्षागार्ड भट्टराईको शव फेलापारेका हुन् । मृतक भट्टराईको शरीरमा रड तथा भालाजस्तो हतियार प्रहार भएको देखिएको थापाले…