Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


पुँजीबजार वियरिष ट्रेन्डमा

बजार परिसूचक नेप्से ६ अंकले ओरालो लागेर १३ सय ९४ विन्दु कायम भएर थामियो । यसदिन कारोबार भएका सबै समूह रातो रहे । बिमा समूह सबैभन्दा उच्च ३० अंकले ओरालो

सिमरा गोल्डकपको सबै तयारी पूरा, मनाङ–मर्स्याङ्दी सहभागी नहुने

आयोजक नवजनजागृति युवा क्लबले मंगलबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको दुईओटा संस्करणको

बालिका बलात्कार गर्ने युवकलाई १० वर्षको कैद सजाय

गौशाला नगरपालिका–२ का १८ वर्षीय भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ । वि.सं. २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया

चूडामणि शर्माको घरमा तोडफोड

मंगलबार दिउँसो अज्ञात समूहले बूढानीलकन्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको हो । महानगरीय प्रहरी प्रभाग बूढानीलकन्ठका प्रमुख एवं प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०/४० जनाको समूहमा

कांग्रेसलाई कसैलेपनि समाप्त गर्न सक्दैन : गच्छदार

नेपाली कांग्रेस मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित १ नम्बर प्रदेशबाट विजयी जनप्रतिनिधिको स्वागत–सम्मान कार्यक्रममा उनले संगठन बलियो भएमा कुनैपनि निर्वाचनमा पराजित नहुने धारणा व्यक्त गरे । उनले जनताको स्वतन्त्रता अधिकार प्राप्तिका

सोलखुम्बुमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

मौसममा आएको परिवर्तनसँगै सोमबारदेखि कुनैपनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए । लगातार हावा चलिरहँदा सोमबार तारा एअलाइन्सको एउटा उडान तथा मंगलबार तारा, समिट

कैलालीमा ट्राफिक जनचेतना

सो अवसरमा प्रदेश नम्बर–७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले सवारी दुर्घटना न्यूनीकरणलाई रोक्न ट्राफिक प्रहरीकोमात्र नभइ चालक, यात्री र सर्वसाधारणको पनि भूमिका महत्वपूर्ण रहेको बताए । इलाका प्रहरी कार्यालय टीकापुर

भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्छौं : थापा

मंगलबार दोलखा सदरमुकाम चरिकोटमा राप्रपाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनबाट राप्रपालाई सडकबाटै खबरदारी गर्ने जनादेश प्राप्त भएको बताए । नेपाली कांग्रेसको असहयोग, देशी–विदेशी शक्तिको चलखेलका कारण चुनावमा

सुमार्गीले विदेशबाट ल्याएको दुई अर्ब बढी रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार सुमार्गीको नेपाल स्याटलाइट कम्पनीको नाममा ल्याएको र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको दुई अर्ब १४ करोड रुपैयाँ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई

चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न डा. केसीको माग

डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गरेर सबै दोषीहरुलाई कारबाही गर्न माग गरेका हुन् । न्यायिक जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँसहित विभिन्न पदाधिकारी,