मंगलबार दोलखा सदरमुकाम चरिकोटमा राप्रपाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनबाट राप्रपालाई सडकबाटै खबरदारी गर्ने जनादेश प्राप्त भएको बताए ।
नेपाली कांग्रेसको असहयोग, देशी–विदेशी शक्तिको चलखेलका कारण चुनावमा सोचेअनुसारको परिणाम नआएको जिकिर गर्दै उनले अब वाम गठबन्धनले देशलाई समृद्धितर्फ लैजानुपर्ने धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्