आप्रवासी नीति सुधार्न नमान्ने हो भने यो बन्द गरिनेछ र यो मुलुकका हितमा हुनेछ, ट्रम्पले भने । ह्वाइटहाउसमा बोल्दै ट्रम्पले हत्याराहरुलाई मुलुक प्रवेशको छिद्र रोक्ने कानूनमा सुधार गर्न तयार नहुने
गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा लगाउँदै स्वान्सी र हडर्सफिल्डले अन्तिम १६ मा ठाँउ बनाएका हुन् । आफ्नै मैदानमा भएको खेलमा स्वान्सी सिटीले दोस्रो श्रेणीको नट्स काउण्टीलाई
भूकम्पका कारण दर्जनौ भवन भत्केका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा भूकम्प जाँदा अधिकांश मानिस निन्द्रामा थिए । भूकम्पलगत्तै भागदौड मच्चिदा सयौं घाइते भएका हुन् ।
निर्वासनमा रहेकाा नाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारतलाई अनुरोध गरेका हुन् । ट्वीटरमार्फत् नाशीदले माल्दिभ्सका जनताको तर्फबाट भन्दै पक्राउ गरिएका न्यायाधीश र राजनीतिक बन्दीको रिहाइका लागि
चिनियाँ प्राविधिक टोली आएपछि संसद् सचिवालय र सहरी विकास मन्त्रालय अलमलमा परेका छन् । तत्कालीन राजा वीरेन्द्र शाहको आग्रहमा चीन सरकारले ०४८ सालमा निर्माण गरेको केन्द्रमा ०६४ देखि संविधानसभाको बैठक
‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्, निर्माणका लागि तयारी अन्तिम चरणमा पुर्याइसकेको भन्ने जानकारी आएको छ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्की टेलिफोनमा भने ।
प्रदेशसभाको प्रथम बैठकमा मैथिली भाषालाई उपेक्षा गरेको भन्दै स्थानीय युवाले दुवै पार्टीका शीर्षस्थ नेताहरुले पुतला दहन गरे । मधेसी समुदायको बाहुल्यता रहेको यस प्रदेशमा नेपाली भाषाको विकल्पमा हिन्दी भाषालाई सरकारी
माघ १२ गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनभित्र उद्योग दर्ता गर्ने समयसीमा दिएसँगै मंगलबारसम्ममा पाँचओटा उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले जानकारी दिए
राजधानीमा आयोजित कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले औपचारिकरुपमा योजनाको सार्वजनिकरण गरेका हुन् । पेन्सन बिमा न्यूनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य