एलआइसीको ‘जीवन अक्षय–१’ पेन्सन बिमा योजना • Image Khabar Image Khabar


एलआइसीको ‘जीवन अक्षय–१’ पेन्सन बिमा योजना


Imagekhabar
२३ माघ २०७४, मंगलवार २०:५३

एलआइसीको ‘जीवन अक्षय–१’ पेन्सन बिमा योजना

राजधानीमा आयोजित कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले औपचारिकरुपमा योजनाको सार्वजनिकरण गरेका हुन् ।

पेन्सन बिमा न्यूनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ ।

पेन्सन बिमा योजनाले विमितलाई सुरुबाट नै आजीवन र निजको मृत्युपश्चात् पति–पत्नीलाई जीवनभर ५० प्रतिशत पेन्सन सुविधा दिने प्रावधान राखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्