
राजधानीमा आयोजित कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले औपचारिकरुपमा योजनाको सार्वजनिकरण गरेका हुन् ।
पेन्सन बिमा न्यूनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ ।
पेन्सन बिमा योजनाले विमितलाई सुरुबाट नै आजीवन र निजको मृत्युपश्चात् पति–पत्नीलाई जीवनभर ५० प्रतिशत पेन्सन सुविधा दिने प्रावधान राखिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्