सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहर क्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशंका गरिएको थियो
देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ ओटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुको
प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला ‘क’का सांसद नरेश भण्डारी र कालिकोट ‘ख’का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै सांसदहरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया
विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम् खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौं विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो । अर्थ मन्त्रालयमा मंगगलबार आयोजित एक कार्यक्रममा
मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उनले मंगलबार साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँगसमेत भेटघाट गर्नेछन् । रासस
सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो
चालु आर्थिक वर्षमा बेजिल्ला निकासी करका लागि गरुड कन्सट्रक्सनले १ करोड २० लाख ९१ हजारमा ठेक्का सम्झौता गरेर कर असुली गरिरहेको हो । जिल्लाभित्र उत्पादन भै अरु जिल्लामा निकासी गरिने
The objective of the project is to contribute for integrated rural development of Nepal by strengthening research and development capacity of KU and to promote technology innovation for improving quality
कतारमा भएको आइक्याप सम्मेलनमा सहभागी भएर स्वदेश फर्कनेक्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उनले एमाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फेरि नदोहोर्याउने पक्षमा रहेको दाबी गरे । उनले पार्टीमा महत्वपूर्ण योगदान
राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गरिन् । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा